Menu

Today Date

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्सा द्वारा दि– फिदरिंग तथा डिजिटल वेंईङ मेशीन निःशुल्क वितरण

Author
News Feed |
August 01, 2023
Featured

साउन –१६,२०८० मंगलवार

बीरगंज–बीरगंज पर्सा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बीरगंज पर्साले व्यवसायीहरुको लागी दि–फिदरिंङ तथा डिजिटल वेंईङ मेशिन निशुल्क वितरण गरेको छ ।

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बीरगंज पर्सा द्वारा आयोजित यो कार्यक्रममा प्रमुख अतिथीको रुपमा जिल्ला समन्वय समिती (जि.स.स.)का अध्यक्ष निरन्जन सर्राफ (अजय सर्राफ)को हात बाट १२ जना मासु व्यवसायीहरु लाई दि–फिदरिंङ तथा डिजिटल वेंईङ मेशिन प्रदान गरिएको छ ।

मासु व्यवसायीहरुको समयको मध्यनजर गरी सफा र स्वच्छ मासु उपभोक्ता समक्छ पुगोस भनेर यो मेशिन प्रदान गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्सा शाखाका प्रमुख राजकुमार शाहले बताउनुभयो ।

FEELING WHAT ?

Contact Form

Name

Email *

Message *