Menu

आजको मौसम

वीरगंजबाट विभिन्न बन्दूकका १०२ राउण्ड गोली भेटिएको प्रहरीको दावी

Author
News Desk |
June 11, 2023
Featured

वीरगंज, २८ जेठ । जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज महानगरपालिका–१० मा १०२ राउण्ड गोली बरामद भएको जनाएको छ । महानगरपालिकाको जेसिबीले सरसफाइ गर्ने क्रममा प्लाष्टिकको झोलाभित्र १०२ वटा गोली भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार एसएलआरको ४ राउण्ड, ९ एमएमको ३२ राउण्ड, ३८ बोरको २४ राउण्ड, फेडरलको ८ राउण्ड, विन्चेस्टरको पाँच राउण्ड, सात एमएमको तीन राउण्ड, बिग्रेको खोका चार राउण्ड गरी १०२ थान गोली भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3