Menu

आजको मौसम

पर्साको बेलवाको अतिक्रमण हटाइयो

Author
News Desk |
June 07, 2023
Featured

वीरगंज, २४ जेठ । वीरगंज महानगरपालिका वडा नम्बर ३१ बेलवामा पनि ऐलानी जग्गा अतिक्रमण गरि निर्माण गरिएका संरचनाहरू वीरगंज महानगरपालिका हटाएको छ ।
बुधवार ४ कठ्ठा १० धुर ऐलानी जग्गामा अतिक्रमण गरी बनाइएका घरटहरा महानगरको टोलीले डोजरले भत्काएर खाली गराएको हो । पटक पटक अतिक्रमण हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि महानगरको टोली डोजर लगाएर ऐलानी जग्गा अतिक्रमण मुक्त गराएको थियो ।
अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, नगर प्रहरी प्रमुख हरि भुषाललगायतको रोहबरमा अतिक्रमण हटाइएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

देश $type=triple-post$count=9

राजनीति $type=triple-post$count=3

विज्ञापन

समाज $type=triple-post$count=3


सूचना-प्रविधि $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=3


स्वास्थ्य $type=triple-post$count=3

कृषि $type=triple-post$count=3


धर्म-दर्शन $type=triple-post$count=3