Menu

Today Date

नगवामा तीन करोडको लागतमा कृषि बजार निर्माण हुने

Author
News Feed |
June 07, 2023
Featured

वीरगंज, २४ जेठ । मधेस प्रदेश सरकारको तीन करोडको लागतमा वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा कृषि बजार निर्माण हुने भएको छ ।
प्रतिनिधि सभा सदस्य प्रदीप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बुधवार संयुक्तरुपमा थोक कृषि बजार निर्माण कार्यको शिलान्यास गरेका हुन् । कार्यक्रममा वडाअध्यक्ष परशुराम चौरसिया लगायतको उपस्थिति थियो ।
कृषि बजारमा कृषि सेड, कंक्रिट पेभर, शौचालय लगायतका संरचना असार मसान्तभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।

FEELING WHAT ?

Contact Form

Name

Email *

Message *